यी हुन् ओस्कारका लागि सिफारिस भएका १४ नेपाली फिल्म

Himal KhabarHimal KhabarSourceDec 24, 20241 min read
यी हुन् ओस्कारका लागि सिफारिस भएका १४ नेपाली फिल्म
काठमाडौँ- नेपाली फिल्मले ओस्कार (एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस) अवार्ड जित्न त पाएको छैन। हालसम्म  १४ वटा फिल्म सिफारिस भएका छन्।  विश्वकै प्रतिष्ठित ओस्कारमा नेपाल सहभागी हुन थालेको २५ वर्ष भइसकेको छ। फिल्मकर्मीहरूको ओस्कार जित्ने सपनाचाहिँ पूरा भएको छैन। नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समितिले सर्वप्रथम ओस्कारका लागि फिल्म माग गर्छ। आवेदन परेकामध्येबाट […]