काठमाडौं – नेपाली चलचित्र ‘रङ्गी’ जापानमा पनि रिलिज हुने भएको छ । प्राप्त जानकारीअनुसार युएनए इन्टरटेनमेन्टले जापानमा यो चलचित्र वितरण गर्नेछन् । जापानको रिलिज मितिबारे केही खुलाइएको छैन । यो चलचित्र नेपालमा भने फागुन २ गतेदेखि प्रदर्शनमा आउँदैछ । अभिनेता सलोन बस्नेतको डेब्यू निर्माण रहेको यो चलचित्र सुरेश न्यौपानेले निर्देशन गरेका हुन् । यसले बाबु […]


