‘यो मन त मेरो नेपाली हो’ अब अमेरिकामा छायाङ्कन हुने

Thulo PardaThulo PardaSourceDec 27, 20231 min read
‘यो मन त मेरो नेपाली हो’ अब अमेरिकामा छायाङ्कन हुने
काठमाडौँ।विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्ने कथामा बनिरहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को प्रथम चरणको छायाङ्कन सकिएको छ । तीस दिनमा नेपाल र भारतको छायाङ्कन सकिएको हो । अब यसको छायाङ्कन अमेरिकामा हुनेछ । यस चलचित्रलाई मित्र प्रधान (नर) ले निर्देशन गरिरहेका छन् । प्रधान अमेरिकामा रहेका नेपाली मूलका भुटानी साहित्यकार हुन् । […]