‘कार्साङ’ मार्फत ६ महिनापछि दर्शकमाझ दयाहाङ

Ramailo ChaRamailo ChaSourceDec 23, 20241 min read
‘कार्साङ’ मार्फत ६ महिनापछि दर्शकमाझ दयाहाङ
अभिनेता दयाहाङ राई निकै लामो समयपछि हलमा आउँदैछन् । ‘कार्साङ’मार्फत पुस २६ गते उनी हलमा आउँदा उनको अघिल्लो फिल्म रिलिज भएको करिब ६ महिना हुनेछ । अर्थात् ६ महिनापछि दयाहाङ आफ्ना दर्शकमाझ आउँदै छन् । ‘घर ज्वाईं’ असार २८ गते रिलिज भएको थियो । त्यसयता दयाहाङ अभिनीत ‘कार्साङ’ रिलिज हुन लागेको हो । आधा वर्षाको […]