‘अस्ति भन्दा हिजो’ कस्तो छ ?

Ranga KhabarRanga KhabarSourceDec 23, 20241 min read
‘अस्ति भन्दा हिजो’ कस्तो छ ?
रंगखबर, काठमाडौँ: बाल कलाकार सम्राट दाहालको एकल अभिनयमा नयाँ गीत अस्ति भन्दा हिजो….को भिडियो दर्शकमाझ आएको छ । यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । यो गीतमा नेपाल आइडल सिजन ५का विजेता करण परियारको स्वरमा छ । सम्राटले यो गीतमा आफुजस्तै किशोरहरुको भावना समेटिएकाले यसमा आफुले अभिनय गरेको बताएका छन् । […]