‘गाउँ नै रमाइलो’ निर्माणको घोषणा, आर्यन र दयाहाङ एकसाथ देखिदै

Hamro CinemaHamro CinemaSourceDec 27, 20231 min read
‘गाउँ नै रमाइलो’ निर्माणको घोषणा, आर्यन र दयाहाङ एकसाथ देखिदै
नेपाली चलचित्रका दुई सुपरस्टार नायकहरुलाई एकसाथ पर्दामा देखाउने तयारीका साथ चलचित्र ‘गाउँ नै रमाइलो’को निर्माण घोषणा गरिएको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । विकास सुवेदीको लेखन रहेको चलचित्रलाई हिमाल कडरियाले निर्माण गर्न लागेका हुन् । हिमालले यसअघि निर्माण गरेको चलचित्र ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । क्लक वार्क क्रियशनको ब्यानरमा […]