‘होस्टेल ३’ को छायाङ्कन सकियो, रिलिज मिती रोकियो

Ramailo ChaRamailo ChaSourceDec 22, 20241 min read
‘होस्टेल ३’ को छायाङ्कन सकियो, रिलिज मिती रोकियो
’होस्टेल ३’ को प्रमुख छायाङ्कन ४९ दिनमा गत शुक्रवार सकिएको छ । केही कलाकारहरूको ’बडी ट्रान्सफर्मेसन’ (शारीरिक परिवर्तन) आवश्यक पर्ने भएकाले अझै एक हप्ताको फुटकर छायाङ्कन बाँकी रहेको निर्देशक सशान कँडेलले जानकारी दिएका छन् । हाल फिल्म पोस्ट-प्रोडक्सनको चरणमा रहेको छ । यसअघि फागुन १६ गते रिलिज हुने भनिएता पनि सो मितिमा रिलिज नहुने भएपछि […]