बाल कलाकार सम्राट दाहालको एकल अभिनयमा नयाँ गीत अस्ति भन्दा हिजो….को भिडियो रिलिज भएको छ । यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । सम्राटले यो गीतमा आफुजस्तै किशोरहरुको भावना समेटिएकाले यसमा आफुले अभिनय गरेको बताएका छन् । गीत : उमेरले १४ वर्ष पुगेका सम्राटको यो १४ औं भिडियो हो । सम्राटले […]
करण परियारको स्वरमा सम्राट दाहालको अभिनय (भिडियो)


