‘पिताम्बर’को पोस्टरले बढायो अपेक्षा

The Cinema TimesThe Cinema TimesSourceDec 22, 20241 min read
‘पिताम्बर’को पोस्टरले बढायो अपेक्षा
द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक कृषा चौलागाईं सिनेमा ‘पिताम्बर’को घोषणा हुनुभन्दा अगाडिदेखि यो पटक मैले जसरी पनि आफूलाई प्रमाणित गरेर देखाउनै पर्छ । यो पटक मलाई सफल सिनेमा दिनुको विकल्प छैन । ‘ऐंचो पैंचो’बाट निर्देशनमा डेब्यु गरेकी उनले ‘पिताम्बर’ घोषणा गरिन् । यो सिनेमामा उनले स्टार कलाकारको लाइनअप बनाइन् । नेपाली सिनेमा उद्योगका रोजाइका […]