काठमाडौँ- फिल्म ‘फिरफिरे फिरिरी’ को ‘अलमल जिन्दगी’ बाेलकाे गीत सार्वजनिक भएको छ। प्रशान्त शिवाकोटीको शब्द र संगीत रहेको गीत उनले नै गाएका छन्। हरर र कमेडी जनरामा बनेको फिल्म आगामी माघ ४ मा प्रदर्शन हुनेछ। फिल्मका निर्देशक नवीन भट्ट हुन्। यो उनको डेब्यु निर्देशन हो। फिल्ममा सन्दीप श्रेष्ठ, भावना उप्रेती, मनोजकुमार अधिकारी, रवीना केसी, पुष्प […]
‘फिरफिरे फिरिरी’ को गीत ‘अलमल जिन्दगी’


