४९ दिनमा पूरा भयो ‘होस्टेल ३’ को छायांकन

KalakarmiKalakarmiSourceDec 22, 20241 min read
४९ दिनमा पूरा भयो ‘होस्टेल ३’ को छायांकन
काठमाडौं– नेपाली फिल्म ‘होस्टेल ३’ को प्रमुख छायाङ्कन ४९ दिनमा शुक्रवार सकिएको छ । तर, केही कलाकारहरूको बडी ट्रान्सफर्मेसन शारीरिक परिवर्तन० आवश्यक पर्ने भएकाले अझै एक हप्ताको फुटकर छायाङ्कन बाँकी रहेको निर्देशक सशान कँडेलले जानकारी दिएका छन् । हाल यो फिल्म पोस्ट–प्रोडक्सनको चरणमा रहेको छ । यसअघि फागुन १६ गते रिलिज हुने भनिएता पनि उक्त मितिमा रिलिज नहुने भएपछि फिल्म नयाँ रिलिज मिति छिट्टै घोषणा गरिने जानकारी पनि निर्माण टिमले दिएको छ । ‘होस्टेल ३’ फिल्म ‘होस्टेल’ शृङ्खलाको एक प्रतीक्षित फिल्म हो । यो शृङ्खलालाई नयाँ प्रतिभाको उद्गमस्थलको रूपमा लिइन्छ । यसको ...