कलाकारको ‘बडी ट्रान्सफर्मेसन’ भाग बाँकी राख्दै ‘होस्टेल ३’ को प्रमुख छायाङ्कन पुरा

Thulo PardaThulo PardaSourceDec 22, 20241 min read
कलाकारको ‘बडी ट्रान्सफर्मेसन’ भाग बाँकी राख्दै ‘होस्टेल ३’ को प्रमुख छायाङ्कन पुरा
काठमाडौं – चलचित्र ‘होस्टेल ३’ को प्रमुख छायाङ्कन ४९ दिनमा शुक्रवार सकिएको छ । तर, केही कलाकारहरूको ‘बडी ट्रान्सफर्मेसन’ (शारीरिक परिवर्तन) आवश्यक पर्ने भएकाले अझै एक हप्ताको फुटकर छायाङ्कन बाँकी रहेको निर्देशक सशान कँडेलले जानकारी दिएका छन् । हाल चलचित्र पोस्ट-प्रोडक्सनको चरणमा रहेको छ । यसअघि फागुन १६ गते रिलिज हुने भनिएता पनि सो मितिमा […]