ऋषिको ‘माग्ने राजा’मा मिस पबी

eHimalaya TimeseHimalaya TimesSourceDec 21, 20241 min read
ऋषिको ‘माग्ने राजा’मा मिस पबी
काठमाडौं । टिकटक हुँदै मोडलिङमा चर्चित मिस पबी चलचित्र ‘माग्ने राजा’मा अनुबन्ध हुनुभएको छ । वास्तविक नाम पवित्रा शाँखी भए पनि मिस पबीबाट चिनिनुभएकी उहाँ यो चलचित्रमा देखिन लाग्नु भएको हो । मिस पबी अहिले विक्की अग्रवालले निर्देशन गरिरहेको टिभी कार्यक्रम ‘कमेडी दरबार’मा काम गरिरहनुभएको छ । उहाँले डेब्यु गर्ने बताइएको चलचित्र ‘राजमहल’ घोषणा गरिएको