पाँच दिने ‘फिल्ममेकिङ मास्टरक्लास’ सम्पन्न, आर.डी. लामाको लघु चलचित्र ‘सिगरेट’ बन्यो उत्कृष्ट

Thulo PardaThulo PardaSourceDec 21, 20241 min read
पाँच दिने ‘फिल्ममेकिङ मास्टरक्लास’ सम्पन्न, आर.डी. लामाको लघु चलचित्र ‘सिगरेट’ बन्यो उत्कृष्ट
काठमाडौं – चलचित्र विकास बोर्डको आयोजनामा ५ दिने ‘फिल्ममेकिङ मास्टरक्लास’ सम्पन्न भएको छ । कार्यक्रममा ५८ जना चलचित्रका विद्यार्थी र चलचित्रकर्मीहरूको सक्रिय सहभागिता थियो । मास्टरक्लासको अन्तिम दिन सहभागीहरूलाई ७ समूहमा: फेम चेजर्स, टिम यूनिटी, टिम लायन, रोरिङ ईगल, सिक्स बडिज, टिम शून्य, र ऱ्यान्डम क्रियटर्शमा विभाजित गरी २४ घण्टाभित्र लघु चलचित्र निर्माणको चुनौती दिइएको […]