भारतीय अभिनेता जोन अब्राहमद्वारा नेपाली संस्कृति मन्त्रीलाई चिठी, हात्ती महोत्सव रोक्न आग्रह

Thulo PardaThulo PardaSourceDec 21, 20241 min read
भारतीय अभिनेता जोन अब्राहमद्वारा नेपाली संस्कृति मन्त्रीलाई चिठी, हात्ती महोत्सव रोक्न आग्रह
काठमाडौं – भारतीय अभिनेता तथा चलचित्र निर्माता जोन अब्राहमले नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई चितवन हात्ती महोत्सवमा हात्तीहरूमाथि भइरहेको दुर्व्यवहार अन्त्य गर्न आग्रह गर्दै चिठी लेखेका छन् । महोत्सवमा हात्तीलाई बलपूर्वक आज्ञाकारी बनाउने, दौड, सवारी, पोलो र फुटबल खेल्न बाध्य बनाउने कार्यले उनीलाई दुःखित तुल्याएको उल्लेख गरेका छन् । अब्राहमले आफ्नो […]