काठमाडौं – असोजदेखि पछि सरेको नेपाली चलचित्र ‘आउट लः दफा २१९’ अब फागुन २९ गते रिलिज हुने भएको छ । विक्की महर्जनको निर्देशनमा बनेको यस एक्सन चलचित्रमा सुशील श्रेष्ठ मुख्य भूमिकामा छन् । नयाँ रिलिज मितिसँगै सार्वजनिक नयाँ पोस्टरमा रगत दलेको अनुहार र हातमा हतियार लिएको सुशीलको अवतारले फिल्म एक्सन जनराको हुने सङ्केत गर्छ । […]
सुशील श्रेष्ठ अभिनीत ‘आउटलः दफा २१९’ फागुन २९ बाट रिलिज हुने


