‘पूर्ण बहादुरको सारंगी’ ले ३८ हलमा मनायो ५१ औँ दिन

eHimalaya TimeseHimalaya TimesSourceDec 20, 20241 min read
‘पूर्ण बहादुरको सारंगी’ ले ३८ हलमा मनायो ५१ औँ दिन
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै ‘पूर्ण बहादुरको सारंगी’ले लगातार सफलता हात पारेको छ । शुक्रबार यो चलचित्रले देशभरका ३८ वटा हलमा प्रदर्शनको ५१औँ दिन मनाउँदै नयाँ इतिहास रचेको छ । यसअघि कुनै पनि नेपाली चलचित्रले यति धेरै हलमा यति लामो समयसम्म प्रदर्शन जारी राखेको थिएन । सरोज पौडेल निर्देशित यस चलचित्रले