नयाँ बर्षको कृषाको ‘पिताम्बर’, पोस्टरमा’फायर’प्रदीप र सौगात

Ramailo ChaRamailo ChaSourceDec 20, 20241 min read
नयाँ बर्षको कृषाको ‘पिताम्बर’, पोस्टरमा’फायर’प्रदीप र सौगात
कृषा चौलागाई निर्देशित मल्टीस्टारर फिल्म ‘पिताम्बर’ को पोस्टर सहित प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक चौंलागाईंले चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा ‘पिताम्बर’ प्रदर्शन गर्ने घोषणा गरेकी हुन् । ‘पिताम्बर’को विभिन्न सेड्युलमा निर्देशक चौलागाईले ७० दिनमा छायांकन प्याकअप गरेकी थिइन् । ‘पिताम्बर’ आफ्नो ड्रिम प्रोजेक्ट भएको निर्देशक कृषाले बताउँदै आएकी छन् । ‘पिताम्बर’को […]