नयाँ फिल्म ‘बम बहादुर’ नेपालरभर प्रदर्शन

Ramailo ChaRamailo ChaSourceDec 20, 20241 min read
नयाँ फिल्म ‘बम बहादुर’ नेपालरभर प्रदर्शन
सौगात मल्ल स्टारर फिल्म ‘बम बहादुर’ आजबाट नेपालभर प्रदर्शनमा आएको छ । फिल्मले विशेष गरी भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको छ । १९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमा आधारित यो चलचित्रले त्यति बेलाको सामाजिक र […]