प्रकाश सपुतले सके ‘बसन्त’को सबै सुट

Ramailo ChaRamailo ChaSourceDec 20, 20241 min read
प्रकाश सपुतले सके ‘बसन्त’को सबै सुट
प्रकास सपुतको डेव्यु निर्देशकिय फिल्म ‘बसन्त’को सम्पूर्ण छायांकन सकिएको छ । ३८ दिनमा फिल्मको सबै छायांकन प्याकअप गरिएको हो । बुधबार फिल्मको अन्तिम सट खिच्दै काठमाडौंमा इन्डक्ल्याप गरिएको हो । आगामी चैत्र २२ गते चैते दशैंको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म निर्माणमा आफु र आफ्नो टिमले निकै मेहनत गरेकाले आफुले सोचेको र खोजेकै जस्तो […]