यादवकुमार भट्टराई निर्देशित फिल्म ‘झिल्को‘ बैशाख १९ गते देखि प्रदर्शनमा आउने भएको छ । यस अगाडी यो फिल्म पुष ५ गते प्रदर्शन गर्ने तयारी थियो । फिल्मको बाँकी छायांकन गत आइतबार सम्पन्न भएको निर्देशक भट्टराईले जानकारी दिए । पोस्ट प्रोडक्सनमा थप केही काम गर्ने तयारीका साथ मिति सारिएको उनले बताए । ‘पोस्ट प्रोडक्सनमा समय लगाएर […]
बैशाख १९ गते बर्षा सिवाकोटीको ‘झिल्को’ आउने


