कृषाको ड्रिम प्रोजेक्ट ‘पिताम्बर’को फर्स्ट लुकसँगै रिलिज डेट फिक्स

Ranga KhabarRanga KhabarSourceDec 20, 20241 min read
कृषाको ड्रिम प्रोजेक्ट ‘पिताम्बर’को फर्स्ट लुकसँगै रिलिज डेट फिक्स
रंगखबर, काठमाडौँ: निर्देशक कृषा चौलागाईंले आफ्नो पछिल्लो फिल्म ‘पिताम्बर’को अफिसियल पोस्टरसँगै रिलिज डेट पनि फिक्स गरेकी छिन। कृषाले शुक्रबार फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेकी हुन्। दयाहाङ राई, प्रदिप खड्का र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म  आगामी चैत २९ गतेबाट रिलिज हुने भएको छ। ‘पिताम्बर’लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउदै आएकी कृषाले फिल्मको […]