सत्तामा भएका मान्छेसंग भेट्न मन नलाग्ने दीपकराजको रविलाई चाँडै बाहिर भेट्ने चाहना

KalakarmiKalakarmiSourceDec 20, 20241 min read
सत्तामा भएका मान्छेसंग भेट्न मन नलाग्ने दीपकराजको रविलाई चाँडै बाहिर भेट्ने चाहना
काठमाडौं– अभिनेता, सञ्चारकर्मी तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा आफ्नो मनमा उब्जिएका सबै प्रकारका भावना व्यक्त गर्ने व्यक्ति हुन् । आफ्नो लेखनबाट कसैको चित्त दुखे पनि अथवा कोहि उत्साहित भए पनि उनलाई खासै फरक पर्दैन । किनभने, उनी जे देख्नछन्, त्यही लेख्छन् । त्यसैले त उनले लेखेका छक्का पञ्जा ब्राण्डका अधिकांश फिल्महरु सुपरहिट भएका छन् । ‘चूप लाग भन्छन् साथीहरु, बोल्ने बानि छ के गर्ने ?’ यस्तै जिज्ञासासहितको आफ्नो पछिल्लो पोस्टमा गिरीले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका बारेमा लेखेका छन् । कास्कीको हिरासतमा रहेको बेलाको एउटा तस्विर सार्वजनिक ...