चलचित्र ‘फिरफिरे फिरिरी’ को नयाँ गीत ‘अलमल जिन्दगी’ सार्वजनिक

Thulo PardaThulo PardaSourceDec 20, 20241 min read
चलचित्र ‘फिरफिरे फिरिरी’ को नयाँ गीत ‘अलमल जिन्दगी’ सार्वजनिक
काठमाडौं – मनोजकुमार अधिकारीद्वारा निर्मित नेपाली चलचित्र ‘फिरफिरे फिरिरी’को नयाँ गीत ‘अलमल जिन्दगी’ सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको स्वर, शब्द र सङ्गीत रहेको यो गीत चलचित्रको स्याड भर्सन हो । आगामी माघ ४ गतेदेखि प्रदर्शनमा आउन लागेको यो चलचित्रले हरर र कमेडीको अनौठो मिश्रण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण […]