काठमाडौं – नेपाली सिनेमा ‘बम बहादुर’ आजबाट नेपालभर प्रदर्शनमा आएको छ । सिनेमाले विशेष गरी भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको छ । १९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमा आधारित योसिनेमाले त्यति बेलाको सामाजिक र राजनीतिक […]
सिनेमा ‘बम बहादुर’ नेपालभर रिलिज


