काठमाडौँ- ‘बम बहादुर’ आजबाट नेपालभर प्रदर्शनमा आएको छ। फिल्मले विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक संघर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको छ। आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमा आधारित यो फिल्मले त्यति बेलाको सामाजिक र राजनीतिक पृष्ठभूमिलाई चित्रण गर्दै भारतमा नेपाली समुदायले भोगेको संघर्षलाई सजिव रूपमा प्रस्तुत गरेको […]
नेपाली भाषीको कथामा बनेको फिल्म ‘बम बहादुर’ रिलिज


