प्रदर्शनमा आयो नेपाली चलचित्र ‘बम बहादुर’

Thulo PardaThulo PardaSourceDec 20, 20241 min read
प्रदर्शनमा आयो नेपाली चलचित्र ‘बम बहादुर’
काठमाडौं – नेपाली चलचित्र ‘बम बहादुर’ आजबाट नेपालभर प्रदर्शनमा आएको छ । चलचित्रले विशेष गरी भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको छ । १९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमा आधारित यो चलचित्रले त्यति बेलाको सामाजिक र […]