फेसियल हाउसले मनायो १६ औ वार्षिक उत्सव

Ramailo ChaRamailo ChaSourceDec 26, 20231 min read
फेसियल हाउसले  मनायो १६ औ वार्षिक उत्सव
‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १५ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस हिजोदेखि १६औँ वर्षमा प्रवेश गरेको छ । फेसियल हाउसले काठमाडौंमा हिजो विशेष समारोह आयोजना गरी १६औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन […]