‘वसन्त’को इण्डक्ल्याप

eHimalaya TimeseHimalaya TimesSourceDec 19, 20241 min read
‘वसन्त’को इण्डक्ल्याप
काठमाडौं । चलचित्र ‘वसन्त’का इण्डक्ल्याप गरिएको छ । गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय रहेको यो चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो । आगामी चैत २२ गते सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रमा प्रकाशसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्कबहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ । सुसन