माघ अन्तिम साता ‘जुना’

eHimalaya TimeseHimalaya TimesSourceDec 19, 20241 min read
माघ अन्तिम साता ‘जुना’
काठमाडौं । चलचित्र ‘जुना’ आगामी माघ २५ गतेदेखि सिनेमाघरमा आउने भएको छ । गोदावरी फिल्म प्रोडक्सन एन्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण भएको यस चलचित्रले नेपाली समाजका विकृति विसंगतिलाई पर्दामा उतारेको छ । जीवन सेञ्चुरीको निर्देशनमा बनेको यस चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ । चलचित्रले ‘बालविवाह सामाजिक अपराध हो’