प्रकाश सपूतले बल्ल सकाए बसन्तको सुटिङ

News FilmyNews FilmySourceDec 19, 20241 min read
प्रकाश सपूतले बल्ल सकाए बसन्तको सुटिङ
काठमाण्डौँ । फिल्म निर्देशनमा समेत होमिएका गायक प्रकाश सपूतले आफ्नो डेब्यू निर्देशन रहेको फिल्म बसन्तको छायाँकन बल्ल सकाएका छन । तीन महिना अघि गृहजिल्ला बागलुङबाट छायाँकन सुरु गरेका प्रकाशले बुधबार काठमाण्डौमा अन्तिम सट खिच्दै फिल्मको सुटिङ प्याकअप गरेका हुन । यो तीन महिनाको अवधिमा प्रकाशले विभिन्न चरणमा फिल्मको छायाँकन गरेका थिए तसर्थ सुटिङ सक्न तीन …