‘फिरफिरे फिरिरी’को गीत ‘अलमल जिन्दगी’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceDec 19, 20241 min read
‘फिरफिरे फिरिरी’को गीत ‘अलमल जिन्दगी’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । हरर कमेडी सिनेमा ‘फिरफिरे फिरिरी’को गीत ‘अलमल जिन्दगी’ सार्वजनिक भएको छ । माघ ४ गतेबाट प्रदर्शनमा आउने ‘अलमल जिन्दगी’को स्याड भर्सनको गीत रिलिज गरिएको हो । प्रशान्त शिवाकोटीको स्वर, शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा रिजोल पोखरेलको संगीत संयोजन रहेको छ । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमालाई मनोजकुमार अधिकारीले […]