रंगखबर, काठमाडौँ: गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशन तथा मुख्य भूमिका रहेको फिल्म ‘वसन्त’को सम्पूर्ण छायांकन सकिएको छ। प्रकाश सपुतको डेब्यु निर्देशनमा बनेको फिल्मक टिमले बुधबार राती ठमेलमा इन्डकल्याप सट सुट गरेको हो। ३८ दिने छायांकनको योजना बनाएर फ्लोरमा निस्किएको टिमले समयमै छायांकन सकाएको हो। बागलुङ, काठमाडौं, वीरगञ्ज, हेटौंडा र पथलैयामा छायांकन गरिएको फिल्मको प्रचार सामाग्री भने […]
प्रकाशको ‘वसन्त’को इन्डकल्याप


