जसलाई बन्नु छैन अभिनेत्री

KalakarmiKalakarmiSourceDec 19, 20241 min read
जसलाई बन्नु छैन अभिनेत्री
काठमाडौं– मिस नेपाल–२०२० की विजेता नम्रता श्रेष्ठले अभिनेत्रीको रुपमा डेब्यू गरेको फिल्म ‘रंगी’ को पोस्टर सार्वजनिक भएको छ, यद्यपि, फिल्मको पोस्टरमा नम्रता देखिएकी छैनन् । पोस्टरमा अभिनेता सलोन बस्नेत तथा बाल कलाकार आयुषी ढकालमात्र फिचर गरिएको छ । यद्यपि, सलोन बस्नेतको फिल्म ‘रंगी’ मार्फत नम्रता श्रेष्ठको रुपमा अर्की एउटी मिस नेपाललाई अभिनेत्रीको रुपमा देख्न पाइने भएको छ । हुन त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्यूटि पेजेन्टको उपाधि जितेपछि फिल्ममा आउने ट्रेण्ड बलिउडदेखि हलिउडसम्म छ । बलिउडमा ऐश्वर्या राय, सुष्मिता सेन, प्रियंका चोपडा, मानूषि चिल्लर आदि यसका उदाहरणहरु हुन् । यता, ...