मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। धन आर्जनका नयाँ स्रोतहरू खुल्नेछन्। पारिवारिक सद्भाव बढ्नेछ। श्रमको उचित मूल्याङ्कन नमिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राजनीतिक क्षेत्रमा गरेको प्रयासमा […]
The post आज–०४ पौष २०८१ बिहिवारको राशिफल appeared first on CHITRALAHAR.COM.


