‘चिठ्ठा’ बन्ने

eHimalaya TimeseHimalaya TimesSourceDec 18, 20241 min read
‘चिठ्ठा’ बन्ने
काठमाडौं । चलचित्र ‘चिठ्ठा’ बन्ने भएको छ । आरएल लामा मोक्तानको निर्देशन रहने यो चलचित्रको पुस दोस्रो साताबाट छायांकन आरम्भ गरिने जनाइएको छ । चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक आरएल लामाले नै लेख्नुभएको हो । लंका फिल्म प्रालिको व्यानरमा निर्माण हुने यो कमेडी जनराको चलचित्रमा धीरेन शाक्य, भोलाराज सापकोटा, अर्जुन गुरुङ, निमा लामा, रसिला