केकी अधिकारीका भाइ बिम्बले चलचित्रमा डेब्यु गर्ने, पहिलो चलचित्र दिदीले बनाउने

Thulo PardaThulo PardaSourceDec 18, 20241 min read
केकी अधिकारीका भाइ बिम्बले चलचित्रमा डेब्यु गर्ने, पहिलो चलचित्र दिदीले बनाउने
काठमाडौं – पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’बाट व्यापक चर्चा पाएकी अभिनेत्री केकी अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर रोचक योजना सार्वजनिक गरेकी छन् । केकीले सन् २०२५ मा निर्मात्रीको रूपमा आफूलाई व्यस्त बनाउने भएकी छन् । उनले आफ्नै ब्यानर ‘केकी अधिकारी फिल्म्स’ मार्फत नयाँ चलचित्र निर्माणको तयारी गरिरहेकी छिन् । मिडिया कुराकानीको क्रममा केकीले सो चलचित्रबाट […]