फिल्म ‘चिठ्ठा’ निर्माण हुने भएको छ । कमेडी जनराको फिल्मको निर्देशन आरएल लामा मोक्तानले गर्नेछन् । फिल्मको कथा, पटकथा तथा संवाद स्वंयम निर्देशक आरएल लामाले नै तयार गरेका हुन् । चिठ्ठी को छायाँकन पौषको दोस्रो साताबाट सुरु हुनेछ । लंका फिल्म प्रा.लीको व्यानरमा निर्माण हुने सिनेमामा धिरेन शाक्य, भोलाराज सापकोटा, अर्जुन गुरुङ, निमा लामा, रसिला […]
धिरेन शाक्य, भोलाराज सापकोटा लिएर ‘चिठ्ठी’ बन्दै


