‘चिट्ठा’ लिएर दर्शक सामु आउँदै धिरेन

Ranga KhabarRanga KhabarSourceDec 18, 20241 min read
‘चिट्ठा’ लिएर दर्शक सामु आउँदै धिरेन
रंगखबर, काठमाडौं: अभिनेता धिरेन शाक्य ‘चिट्ठा’ लिएर नेपाली दर्शक माझ आउने भएका छन।  उनले आरएल लामा मोक्तानको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘चिट्ठा’बाट पुन : दर्शक माझ आउन लागेका हुन्। पुषको दोश्रो साताबाट फ्लोरमा जाने फिल्ममा शाक्यसँगै अभिनेता भोलाराज सापकोटाले पनि मुख्य भूमिका निभाउने भएका छन्। निर्माण टिमको जानकारी अनुसार फिल्मका लागि अझै एक […]