फागुन २ गते भ्यालेन्टाइन्स डेमा सलोनको ‘रंगी’ रिलिज घोषणा

The Cinema TimesThe Cinema TimesSourceDec 18, 20241 min read
फागुन २ गते भ्यालेन्टाइन्स डेमा सलोनको ‘रंगी’ रिलिज घोषणा
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमा ‘रंगी’ आगामी फागुन २ गते भ्यालेन्टाइन्स डेमा प्रदर्शन हुने भएको छ । बुधबार सिनेमाको रिलिज मितिसहितको पोस्टर र मोसन पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको हो । सिनेमाको सार्वजनिक पोस्टरमा कलाकार सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई प्रस्तुत गरिएको छ । ग्रामीण […]