टिजरमा हेर्नुहोस् मलिकाको डेब्यू नाटक ‘पगला घोडा’ |भिडियो

Filmy NepalFilmy NepalSourceDec 26, 20231 min read
टिजरमा हेर्नुहोस् मलिकाको डेब्यू नाटक ‘पगला घोडा’ |भिडियो
काठमाडौं । पुस १२ गतेबाट मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल मार्फत नाटकको टिजर गरिएको हो । थिएटर आकारको प्रस्तुति रहेको उक्त नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई शो चल्नेछ । भारतीय सुप्रसिद्ध नाटककार […]