सलोनको ‘रंगी’ फागुन २ मा प्रदर्शन

Himal KhabarHimal KhabarSourceDec 18, 20241 min read
सलोनको ‘रंगी’ फागुन २ मा प्रदर्शन
काठमाडौँ- फिल्म ‘रंगी’ फागुन २ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले मोसन पोस्टर सार्वजनिक गर्दै फागुन २ लाई प्रदर्शन गर्ने घोषणा गरेका हुन्। पोस्टरमा सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई अग्र स्थानमा छन्। उनीहरु गम्भीर देखिएका छन्। पृष्ठभूमिमा अग्लाअग्ला घर छ। सलोन, आयुषी र डेब्यु कलाकार नम्रता श्रेष्ठलाई देख्न सकिन्छ। नम्रता ‘मिस वल्र्ड […]