काठमाडौं । माघ ४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टर’को रोमान्टिक गीत ‘चिरी च्याटट् बरिलै’ सार्वजनिक गरिएको छ । रीता रायमाझीको शब्द, मनोहरि थापा र सुनिता कार्कीको स्वर र सम्राट थापाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नायक प्रिन्स थापा र कविता नेपालीलाई मुख्य भूमिकामा गीतको भिडियोमा देखाइएको छ । नेपाल डाइस्पोरा
‘एक्टर’को ‘चिरी च्याटट् बरिलै’


