फिल्मका लागि समय नभएका यी कलाकार

KalakarmiKalakarmiSourceDec 17, 20241 min read
फिल्मका लागि समय नभएका यी कलाकार
(सांकेतिक तस्विर) काठमाडौं– अहिले नेपाली फिल्म क्षेत्रको अवस्था गोल्डेन (सुनौलो) मात्र नभइ डाइमण्ड (हिरामय) यूग भएको छ । नेपाली फिल्म क्षेत्रमा अहिले देखिएको उत्साह सायद अन्य कुनै क्षेत्रमा देखिएको होला । न त फिल्म क्षेत्रमै यसअघि यत्तिको उत्साह देखिएको थियो । अहिले विश्वमा धेरै देशहरु आर्थिक मन्दिको चपेटामा आइरहेका छन् । नेपालको समेत समग्र आर्थिक अवस्था राम्रो छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार दिउँसो एउटा समारोहमा नेपालको आर्थिक अवस्था चित्तबुझ्दो नभएको स्विकारेका छन् । यस्तो विषम अवस्थामा समेत नेपाली फिल्म फिल्मको उछाल भने दिन प्रतिदिन तिव्रताका साथ अघि बढिरहेको छ । ...