द सिनेमा टाइम्स, काठमाडौं ।चलचित्र विकास बोर्डले रियल टाइम बक्स अफिस सार्वजनिक गर्ने भएको छ । अहिले भइरहेको बक्सअफिस सिस्टममा थप परिमार्जन गर्दै बोर्डले रियल टाइम बक्स अफिस सार्वजनिक गर्ने भएको हो । वैशाख १ गते यसको औपचारिक रुपमा उद्घाटन गर्ने तयारी छ । यसले अहिले निर्मातामा रहेको पादर्शीताको प्रश्न र समस्या हल गर्ने बोर्डको […]
वैशाख १ गतेबाट रियल टाइम बक्स अफिस लागु हुने


