काठमाडौँ- अर्जुन सुवेदीको निर्देशनमा फिल्म ‘सोल्टिनी’ बन्ने भएको छ। केही दिनअघि छाेटाे भिडियाेसहित फिल्मको निर्माण घोषणा गरिएको थियो। प्रकाश सपूत र परीक्षा लिम्बूको मुख्य भूमिका रहने भनिएको फिल्ममा विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा, सब्बु गुरुङलगायत कलाकार भित्रिएका छन्। सब्बु गुरुङले ‘सोल्टिनी’ बाट फिल्ममा डेब्यु गर्ने […]
अन्तरजातीय प्रेम कथामा ‘सोल्टिनी’ बन्दै, को को छन् कलाकार?


