‘होस्टेल ३’ फागुन १६ गते रिलिज नहुने

Thulo PardaThulo PardaSourceDec 17, 20241 min read
‘होस्टेल ३’ फागुन १६ गते रिलिज नहुने
काठमाडौं – युवापुस्तामाझ निकै लोकप्रिय चलचित्र शृङ्खला ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ केही समयका लागि रिलिज हुने मितिबाट सरेको छ । यसअघि फागुन १६ गते रिलिज हुने तय भएको यो चलचित्र अब केही समयपछि मात्र दर्शकमाझ आउने निर्देशक सशान कँडेलले बताए । कँडेलका अनुसार, महाशिवरात्रि लक्षित गर्दै फागुन १४ गते अन्य धेरै चलचित्रहरू रिलिज हुने […]