आमिर खानको ‘महाभारत’ सपना

Thulo PardaThulo PardaSourceDec 17, 20241 min read
आमिर खानको ‘महाभारत’ सपना
बलिउडका चर्चित अभिनेता आमिर खानले आफ्नो महत्त्वाकाङ्क्षी चलचित्र ‘महाभारत’ लाई लिएर आफ्नो चिन्ता व्यक्त गरेका छन् । उनले बीबीसीसँगको कुराकानीमा यो परियोजना निकै चुनौतीपूर्ण रहेको र यसलाई सफल बनाउनका लागि धेरै मेहनत गर्नुपर्ने बताएका छन् । आमिरले भने, “महाभारत मेरो सपनाको परियोजना हो, तर यो निकै डरलाग्दो पनि छ । यो एक विशाल कथा हो […]