‘फेरि रेशम फिलिली’ फागुन १४ मा प्रदर्शन

Himal KhabarHimal KhabarSourceDec 17, 20241 min read
‘फेरि रेशम फिलिली’ फागुन १४ मा प्रदर्शन
काठमाडौँ- फिल्म ‘फेरि रेशम फिलिली’ फागुन १४ अर्थात् महाशिवरात्रीको अवसरमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै फागुन १४ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्र अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्टलाई देख्न सकिन्छ। अभिनेता विनय ९ वर्षअघि प्रदर्शन भएको फिल्म ‘रेशम फिलिली’कै लुक्स र गेटअपमा देखिएका […]