काठमाडौँ- हरर र कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’ आगामी माघ ४ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेका हुन्। यसअघि फिल्म कात्तिक २२ मा प्रदर्शन हुने भनिएको थियो। फिल्म सन्दिप श्रेष्ठ र नवीन भट्टको लेखनमा बनेको छ। फिल्ममा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाई, पिटर […]
माघ ४ मा सर्याे ‘फिरफिरे फिरिरी’


